साफ यू- १५

१५ वर्षमुनिको साफ महिला च्याम्पियनसिपको उपाधिको लागि नेपालले बंगलादेशसँग खेल्दै

काठमाडौं। १५ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र बङ्लादेश खेल्दैछन् । खेल ढाकामा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ । डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले घरेलु टोली बङ्लादेशसँग खेल्न लागेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved