काठमाडौं। वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने माग सुनुवाइ नगरेको भन्दै नेपाली कांग्रेस डेडलधुराका सभापति कर्णबहादुर मल्लसहित नेता, कार्यकर्ताले सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा रिले अनशन शुरु गरेका छन्। उनीहरूले बुधबारबाट पार्टी केन्द्रीय कार्यालयमा अनशन थालेका हुन्। डडेलधुराका हजारौं पार्टी...