काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले रु ५० लाखसम्मका साना योजना स्थानीय तहमा पठाइने बताएका छन । मकवानपुरको बकैया गाउँपालिका–५ का भूमीहीन सुकुम्वासी तथा दलितलाई जग्गाधनी प्रमाणपूर्जा वितरणका क्रममा मुख्यमन्त्री जम्मरकट्टेलले प्रदेश सरकारले जिल्लाका निश्चित आयोजना र...