साधुसन्त

महाशिवरात्रिमा पशुपति क्षेत्रमा साधुसन्तको अवतार (तस्वीरहरू)

काठमाडौं । महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्रमा आउने साधुसन्तहरूको चहलपहल निकै बढ्ने गर्छ। यसपटक पनि विशेषगरी भारतबाट सयौं संख्यामा साधुसन्त तथा बाबाहरू काठमाडौंको पशुपति क्षेत्रमा आएका छन्। तस्वीरहरूः सुमन नेपाली/विप्लव रेग्मी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved