काठमाडौं । सादा पोशाकमा जनशक्ति परिचालन नगर्न नेपाल प्रहरी (Nepal Police) को प्रधान कार्यालयले मातहतका निकायलाई निर्देशन दिएको छ । सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैर(व्यवसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासो बढेपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने (Rabi...