जनकपुरधाम। मिथिलामा आज हिन्दु धर्मावलम्बीले अक्षय तृतीया पर्व मनाएका छन्। भोका र तिर्खाएका बटुवालाई शीतल मानिने जौँ र चनाको सातु एवं चिसो पानीको सर्वत खुवाउँदै आज जनकपुरधामसहित मधेश प्रदेशका प्राचीन मिथिला क्षेत्रमा अक्षय तृतीया पर्व मनाएको हो। वैशाख शुक्ल...