काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबले लगातार दोस्रो जित निकालेको छ। च्यासल रंगशालामा बुधबार भएको खेलमा सातदोबाटोले एपीएफ क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो। सातदोबाटोको लागि विलियमको गोल नै निर्णायक बन्यो। खेलको ५५औँ मिनेटमा विलियमले गोल...