काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबले विजयी सुरुवात गरेको छ। ललितपुरको च्यासल रंगशालामा आइतबार भएको खेलमा सातदोबाटोले न्युरोड टिम एनआरटीलाई २–१ गोलअन्तरले पराजित गरेको हो। सातदोबाटोको लागि दीपक राज सिंह ठकुरीले गोल गरे भने एनआरटीको लागि...