काठमाडौं । चन्द्रागिरि नगरपालिकाको एक वडाध्यक्षले निर्वाचनको मुखमा महिलाहरूलाई साडी वितरण गरेको भन्दै प्रहरीले बरामद गरेको छ। स्थानीय तह निर्वाचनमा मतदाता प्रभावित पार्न सरकारी बजेटको दुरुपयोग भएको भन्दै यसप्रति चर्को आलोचना भएको थियो। वडानम्बर ८ का अध्यक्ष सन्तोष खड्काले...