साजन मगर

सामाखुसी खोलामा बगेर बेपत्ता भएका साजन अझै फेला परेनन्

काठमाडौं । यही साउन ७ गते काठमाडौँको सामाखुसी खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर एक हप्ता बित्न लाग्दासमेत अझै फेला परेका छैनन् । खोलाले बगाउँदा बेपत्ता भएका बालकको खोजीकार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved