काठमाडौं । काठमाडौंको सामाखुशी खोलामा खसेर बेपत्ता भएका साजन आलेमगरको शव दक्षिणकालीमा भेटिएको छ । प्रहरी वृत्त कीर्तिपुरको टोलीले दक्षिणकालीमा बागमती नदीको किनारमा बिहीबार उनको शव भेटेको हो । साजन बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले...