जनकपुरधाम। गौशला नगरपालिका-१२ को सागरनाथ वन परियोजनाको जंगलमा ४ फागुनमा भेटिएको शव राधा भनिने अफ्सना खातुनको रहेको खुलेको छ। भारतको सीतामढीस्थित भैरवकोठी, मेहसौल टोल निवासी राधाको बिहे भारतको उत्तर प्रदेशमा भएको थियो। उनका दुई छोरा भएका थिए। तर २...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved