काठमाडौं । उधौली पर्वको अवसरमा काठमाडौं आसपासमा साकेला सिली नाचिएको छ। किरात समुदायको महान् चाड उधौली साकेला यलेदोङको अवसरमा किराँत राई समुदायले शनिबार शुभकामना आदान-प्रदान गर्दै साकेला नाचेका हुन्। किरात-राईको संस्कृतिलाई प्रचार-प्रसार एवं संरक्षण गर्दै साकेला नाच्ने गरिन्छ। किरात...