काठमाडौं। श्रावण महिना सुरू भएसँगै हिन्दू महिलाहरूले हातमा मेहेन्दी, चुरा र गलामा हरियो पोते लगाउने गर्दछन् । हिन्दू धर्मशास्त्रमा श्रावण महिनालाई भगवान् शिवको महिना मानिन्छ । शिवको आराधना र व्रत गरिने यस महिनाभर महिलाहरूले हातमा मेहेन्दी लगाउनुका साथै विवाहितहरूले...