काठमाडौं । एभरेडीले अल्टिमा अल्कालाइन ब्याट्री र डीएल १०२ साइरन टर्च नेपाली बजारमा ल्याएको छ । विशेष गरी पहुँचयोग्य सुरक्षा उपकरणहरूमार्फत महिलाहरूलाई सशक्तीकरण गर्न ब्रान्डको प्रतिबद्धता देखाउँदै एभरेडीले ब्याट्री र टर्च ल्याएको हो । #AWAZUTHAUNESHAKTI अभियान अन्तर्गत सुरु गरिएको...