काठमाडौं। प्रहरीका केही अधिकारीहरूमाझ परिचित नाम हो २८ वर्षीय दीपकराज जोशी। प्रहरीका हाकिमहरूलाई फेसबुकमा रिक्वेट पठाउने, साथी बन्ने र उनीहरूको सरुवा बढुवा हुँदा फेसबुकमा फोटो राखेर बधाई दिँदै आएका थिए। प्रहरी गतिविधिका सूचना तथा समाचार फेसबुकमा सेयर गरेर प्रहरीसँग...