काठमाडौं। नौ साइकलिस्टले नयाँ दिल्ली–काठमाडौंको साइकल यात्रा सुरु गरेका छन्। सोमबार बिहान भारतको राजधानी नयाँ दिल्लीबाट ७ पुरुष र २ महिला साइकलिस्टले काठमाडौंतर्फको साइकल यात्रा सुरु गरेका हुन्। ‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध प्रगाढ’ बनाउने उद्देश्यसहित साइकल यात्रा सुरु गरिएको हो।...