काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी समर्थित विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आज कांग्रेस सांसद सुनील शर्माविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। नक्कली प्रमाणपत्र प्रकरणमा मुछिएका शर्मालाई तुरुन्त कारबाहीको माग राख्दै अखिल क्रान्तिकारी प्रदर्शनमा उत्रिएको हो। सांसद शर्मालाई गत बिहीबार नक्कली...