काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता तथा सांसद प्रकाशशरण महतले अब सरकारलाई पूर्णता दिन गृहकार्य हुने बताएका छन् । सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैं सांसद महतले सरकारले चाँडै पूर्णता पाउने बताएका हुन् । उनले सरकारलाई पूर्णता दिन...