काठमाडौं । बुधबारबाट सामाजिक सञ्जालमा सिद्धार्थनगर नगरपालिकाले ट्रकको पछाडि साँढे बाँधेर घिसारेको भन्दै एउटा तस्बिर भाइरल भयो । पशु अधिकारकर्मी लगायत धेरैले नगरपालिकाको कदमको विरोध गरे । मानवता मर्दै गएको भन्दै धेरैले आक्रोश व्यक्त गरे । तर, उक्त दृश्यमा...