काठमाडौ। जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले चर्च व्वाइज युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको छ। दशरथ रंगशालामा मंगलबार भएको खेलमा साँघुरो अन्तरको जित हासिल गर्दै आर्मी छैठौंबाट तेस्रो स्थानमा उक्लिएको हो । आर्मीको...