काठमाडौं । मुलुकभर आज शहीद दिवस विभिन्न कार्यक्रम गरि राष्ट्रियरुपमा मनाइँदै छ । काठमाडौं महानगरले शहीद स्मारक लैनचौरमा स्मृति सभाको आयोजना गरेको छ । सप्ताहव्यपी मनाइने दिवसको अन्तिम दिन आज बिहान ८ बजे शान्ति बाटिकाबाट प्रभात फेरि निकालेको महानगरले...