जनकपुरधाम। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनको क्रममा सहिदले देखाएको बाटोमा सबै हिड्न जरुरी रहेको बताएका छन् । जनकपुरधाम–२५, लोहनामा नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभाका पूर्व सदस्य स्वर्गीय अरविन्द ठाकुरको अर्ध कदको...