काठमाडौं । सरकारले २४ जना उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । यस्तै गृह मन्त्रालयले ३ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा पनि गरेको छ । मन्त्रालयले कास्कीमा सहायक सीडीओ रहेका गुरुदत्त ढकाललाई म्याग्दीको सीडीओ...