सहमतिको सरकार

अखण्डताको रक्षा गर्न राष्ट्रिय सहमतिको सरकार : महासचिव गुरुङ

भक्तपुर । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राष्ट्रिय सहमतिबाट सरकार निर्माण गर्न सके देशको राष्ट्रियता, अखण्डताको रक्षा गर्न सकिने बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागले विहीबार भक्तपुरमा आयोजना गरेको नेपाल–चीन रेशमी सहकार्य, समुन्नत भविष्यका लागि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved