काठमाडौँ। सेयर बजार निरन्तर ओरालो लागेपछि अर्थमन्त्री जनार्दन शर्माले यसबारेमा चासो राखेका छन्। उनले गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर सेयर बजार सुधारका लागि सहजीकरण गर्न निर्देशन दिएका छन्। आइतबार एकै दिन सेयर बजार १०८ अंकले घटेर ४० मिनेट कारोबार...