काठमाडौं । प्रहरी प्रधान कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल बहादुर थापाको सरुवा भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेको हो । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागी...