काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी २० र २१ गते बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको छ । काठमाडौंको स्वयम्भु स्टार ब्यान्क्वेटमा बस्ने बैठकमा सरकारले ल्याएको सहकारीसम्बन्धी विधेयकबारे पनि छलफल हुने पार्टीका कार्यबाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी...