सहकारी संस्था

सहकारीको ऋण नतिर्नेको सम्पत्ति रोक्का गरिने

काठमाडौं । सहकारी संस्थाबाट लिएको ऋण विभिन्न बहानाबाजी बनाउँदै नतिर्नेहरूको सम्पत्ति रोक्का गरिने भएको छ । बागमती प्रदेशको संस्कृत, पर्यटन तथा सहकारी मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै ऋणीहरूले तोकिएको समयभित्र ऋणको साँवा तथा व्याज चुक्ता नगर्नेको सम्पत्ति रोक्का...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved