काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरूले पछिल्लो समय ऐनविपरीत ब्याजदर बढाएको भन्दै त्यसलाई घटाउनुपर्ने बताएकी छन्। नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को ११औँ वार्षिक साधारणसभामा बोल्दै मन्त्री श्रेष्ठले सहकारीहरूले पछिल्लो समय सहकारी ऐन विपरीत ब्याजदर...