काठमाडौं। काठमाडौं महानगरपालिकाले ३० दिन भित्र विवरण नबुझाउने सहकारी संस्थाहरुको खारेजी गर्ने चेतावनी दिएको छ । महानगरले आज एक सूचना निकालेर सहकारी संस्थाहरुले साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायत तोकिएका विवरणहरु पेश गर्न निर्देशन दिएको छ । काठमाडौं महानगरपालिका सहकारी...