जनकपुरधाम । हतियारधारीले जनकपुरधामबाट सहकारी संस्थाका कर्मचारीको साथबाट ८० लाख रूपैयाँ लुटेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१९, थुम्होनामा वीरेन्द्रकुमार महतो र रेखाकुमारी महतोको साथबाट ८० लाख रूपियाँ लुटिएको हो । उनीहरु रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी हुन्...