जनकपुरधाम। धनुषामा आत्महत्या दुरुत्सान मुद्दामा सासू र सालोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मिथिला नगरपालिका वडा २ का २६ वर्षीय रामचन्द्र महतोले मिथिला नगरपालिका वडा ५ श्रीपुरस्थित ससुराली घरमा गएराति (सोमबार राति) आत्महत्या गरेका थिए। ससुराली परिवारका सबै मिलेर अपमान...