ससस्त्र प्रहरीको गोताखोर

सुनकोसी नदीमा बेपत्ता भएका बालबालिका खोज्न सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन

काठमाडौं । फागु खेल्ने क्रममा सुनकोसी नदीमा बेपत्ता भएका बालबालिका खोज्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ । फागु खेल्दै उदयपुर त्रियुगा नगरपालिका १४ ढाप्लाङ स्थित सुनकोसी नदीमा पौडी खेल्न पुगेका ३ बालबालिका आइतबार बेपत्ता भएका थिए...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved