काठमाडौँ । सशस्त्र प्रहरी प्रधान कार्यालयले सशस्त्र प्रहरी बलका ४ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई पदस्थापना गरेको छ । डीआईजी सुरेश कुमार श्रेष्ठलाई एपिएफ कमाण्ड तथा स्टाफ कलेजमा पदस्थापन गरिएको छ । अञ्जनी कुमार पोखरेललाई नम्बर–१ बराह...