सल्यान दुर्घटना

सल्यानमा माइक्रो बस दुर्घटना, १२ जना घाइते

सुर्खेत । राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ आगरखोलामा एक यात्रुवाहक माइक्रो बस दुर्घटना भएको छ । रुकुमपश्चिबाट नेपालगञ्ज जाँदै गरेको लु. २ ख ५७३१ नम्बरको उक्त माइक्रोबस आज दिउँसो दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । । घाइते...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved