सुर्खेत । सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । डुमकोटबाट शारदा नगरपालिका–११ खैरसाबाङ मन्दिर जाँदै गरेको रा १ ज ७९८ नम्बरको जीप शनिबार बिहान कुमाख गाउँपालिका-७ जिमालीमा दुर्घटना भएको हो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved