काठमाडौं। राष्ट्रपतिबाट आममाफी पाएर सोमबार रिहा भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्व सांसद रेशम चौधरी विरुद्ध मंगलबार नै सर्वोच्चमा रिट दायर भएको छ। २०७२ भदौ ७ को टीकापुर हत्याकाण्डका प्रमुख योजनाकार भएको भन्दै जिल्ला, उच्च र सर्वोच्च अदालतबाट...