सर्वोच्चपीडित

‘कसको मन्दिर हो यो ?’

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालतका न्यायाधीशले ‘अघोषित रूपमा’ इजलास त्यागेपछि न्याय निरूपण प्रक्रिया नै अवरूद्ध हुनपुगेको छ। पेशी तोकिएका इजलासमा न्यायाधीश नै नआइदिएपछि ८ र ९ कात्तिकमा सर्वोच्च अदालतमा मुद्धा सुनुवाई नै भएन। त्यसको मारमा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved