काठमाडौं । सर्लाहीको मलंगवा, गमहरियामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सोमबार बेलुका भएको दुर्घटनामा गम्भिर घाइते भएका विनोद घिमिरेको उपचारका क्रममा मृत्यु भएको हो । सर्लाही नापी कार्यालयका कार्यालय सहयोगी घिमिरेको न्यूरो अस्पताल बारामा मंगलबार...