सर्लाही गोली

सर्लाहीमा गोली चल्यो, भारतीय युवकको मृत्यु

सर्लाही। सर्लाही सदरमुकाम मलंगवामा बुधबार गोली हानी एक जनाको हत्या भएको छ। मलंगवा नगरपालिका-९ कृष्णामति माविको कम्पाउण्ड नजिकै गोली चलेको प्रहरीले जनाइएको छ। घटनास्थलमा गोली लागेर भारतीय युवक इन्दल कुमारको मृत्यु भएको सर्लाही प्रहरीले जानकारी दिएको हो। गोली लागी...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved