सरोज खनाल

अभिनेता खनालको ‘बगान’ प्रदर्शनको तयारी

अभिनेता सरोज खनालले आफ्नो कलाकारिताबाट सङ्गालेको अनुभवलाई प्रयोग गर्दै निर्देशकीय यात्राको प्रारम्भ गरेका छन् । उनले निर्देशन गरेको पहिलो चलचित्र ‘बगान’ आगामी असार २९ गते प्रदर्शन हुने तय भएको छ । अभिनेता तथा निर्देशक खनालले भने, ‘कलाकारिताको अनुभवलाई निर्देशनमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved