काठमाडौं । पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । सुन्धारास्थित होटेल सिद्धार्थको कोठा नं ५०२ मा उनले बुधबार आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ। उनले चन्द्रब्यूहमा चन्द्रसूर्य, धम्बोझी, रुपबजारकी नोरा, जासुसीको जालो पुस्तक लेखेका थिए । घटनास्थलमा...