काठमाडौँ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । आजका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने धार्मिक विश्वास रहिआएको छ । हिन्दु धर्मावलम्बीहरुले सरस्वतीलाई विद्या...