सप्तरी। खडक नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख जयप्रकाश चौधरी थारूले नगरभरका सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पोशक प्रदान गर्ने निर्णय गरेका छन्। आज पदभार ग्रहणपछि उनले पहिलो निर्णय गर्दै सामुदायिक विद्यालयका विद्यार्थीलाई पाइन्ट, सर्ट, जुत्ता र टाईसहित पोशाक निःशुल्क प्रदान गर्ने बताए।...