काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सरकारी निवास छाडेका छन् । मन्त्रीको जिम्मेवारीबाट मुक्त भएपछि ललितपुरस्थित हरिहर भवनमा रहेको मन्त्रीहरूको सरकारी निवास छाडेर पुरनै डेरामा फर्किएको उनले जानकारी दिए । ‘आजबाट कानुन, न्याय तथा संसदीय...