धनगढी। रेशमलाल चौधरी सरकारी गाडीको दुरुपयोग गरी खुलेआम घुमिरहेका छन्। टिकापुर हत्यामा दोषी ठहर भई पाँच वर्ष जेल बसेर हालै आम माफी पाएर रिहा भएका चौधरीले सरकारी सवारीको दुरुपयोग गरेको पाइएको हो। नागरिक उन्मुक्ति पार्टीका संस्थापकसमेत रहेका चौधरीले टिकापुर...