सुर्खेत । सिंजा सभ्यताको विकास तथा संरक्षण गर्न पहिलो पटक १० असोज २०७८ मा कर्णाली प्रदेशसभामा पूर्व कानूनमन्त्री तथा जुम्लाबाट तत्कालीन निर्वाचित प्रदेशसभा सदस्य नरेश भण्डारीले ‘गैरसरकारी विधेयक’ दर्ता गराएका थिए । ‘सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’...