काठमाडौं । लुम्बिनी प्रदेश सरकारले क्यान्सर, मिर्गौला प्रत्यारोपण र मुटुको भल्भ फेर्नुपर्ने अवस्थामा रहेका आफ्ना नागरिकलाई दुई लाख सहयोग गर्ने भएको छ। लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा विकास देवकोटाले प्रदेशका नागरिकलाई यी तीन प्रकारको...