काठमाडौं। पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनापछि सरकारले आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ। पोखरामा भएको दुर्घटनापछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले आगामी दिनमा दुर्घटना हुन नदिन वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको हो। त्यसको अनुगमनको जिम्मेवारी नागरिक...